१६ पौष २०७७, बिहिवार

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २१,८२१ नयाा संक्रमित पाइएका छन् । भारतमा अब कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ ।  यसबाहेक एकदिनमा भारतमा २९९ को मृत्यु भएको छ । यो रोगका कारण यहाँ हालसम्म १,४८,७३८ को मृत्यु भइसकेको छ । यद्यपि, २६,१३९ संक्रमित पछिल्लो २४ घण्टामा निकोसमेत भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर