१५ पौष २०७७, बुधवार

मलेसिया आज थप ६ जनाको कोरोना सक्रमणको कारण मृत्यु भएको छ । यो सगै मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ४६३ पुगेको छ । आजमात्रै १ हजार,८सय ७० जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै मलेसियामा कोरोना सक्रमितको संख्या १ लाख १० हजार ४८५ जना पुगेको छ भने ८७ हजार ४सय६० जना उपचार पश्चात निको भई घर फर्किएका छन । हाल मलेसियामा १८ हजार ६८ जना कोरोनाका सक्रिय सक्रमित रहेका छन जसमध्ये १सय३१ जना को आईसियुमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर