१४ पौष २०७७, मंगलवार
पाल्पा तानसेनको एक विधालयमा पढने विधार्थीमा कोरोना सक्रमण देखिएपछि विधालय वन्द गरिएको छ । तानसेनको सेन्ट क्यापितानियो विधालयमा कक्षा १० मा पढ्ने विधार्थीमा कोरोना देखिएपछि विधालय पाँच दिनको लागि वन्द गरिएको छ ।
कक्षा १० मा होस्टेलमा बसेर अध्ययन गर्ने ती विद्यार्थीमा कोरोना पुष्टि भएकोले कक्षा ७ देखी १० सम्मका विद्यार्थीको भौतिक उपस्थितिको पढाइ बन्द गरिएको छ ।उनीहरुको पढाई अनलाईन मार्फत भैरहेको विद्यालय प्रिन्सिपल एनिस जोसेफले वताईन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर