१४ पौष २०७७, मंगलवार
नेपाली सागेतिक क्षेत्रमा यतिवेला धोवि वगरको निकै चर्चा छ । खेम सन्चुरी,अमृत सापकोटा,कल्पना दाहाल,आयुशा गौतम,रविना वसेल र ओम सेन्चुरीकोको स्वर रहेको धोवि वगरको शब्द नेत्र अर्यालको रहेको छ । खेम सेन्चुरीको संगीत र विनोद वाजुरालीले एरेन्ज गरेको गित मालाश्री रेकडिगवाट रेकर्ड भएको छ । यसको भिडियो पनि निकै राम्रो वनेका छ भने भिडियोको निर्देशन सुनील क्षेत्रीले गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर