१३ पौष २०७७, सोमवार

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने  नैतिक र जानीतिक आधार गुमाइसकेको बताएका छन् ।  काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl
प्रवक्ता शर्माले ओली र प्रचण्डबीचको भागबण्डा नमिल्दा अहिलेको स्थिति आएको बताए । अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव नेपाल सबै दोषी रहेको आरोप लगाए ।उनले कम्युनिष्ट सरकारले  रेल, पानीजहाज, पानीका धाराबारे जनतालाई बाँडेको सपना कता गयो ? भन्दै प्रश्नसमेत गरेका थिए ।प्रवक्ता शर्माले नेपाली काँग्रेस कसैको पक्षमा नभई जनताको पक्षमा रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर