
१३ पौष २०७७, सोमवार
गायक रामजी खाड र गायिका कल्पना दाहालको नयाँ गित “नरिसाउन अई” सार्वजनिक भएको छ । गीतको शब्द र संगीत वावुराम वोहोराको छ भने म्युजिक एरेन्ज विनोद वाजुरालीले गरेका छन । मालाश्रीमा रेकडिग स्टुडियोमा गीत रेकर्ड भएको छ भने तिर्सना म्युजिक कम्पनीले वजारमा ल्याएको हो
गीतको म्युजिक समेत तयार भएको जसलाई कैलाश श्रेष्ठले निर्देशन गरेका छन गीतमा सुनील श्रेत्री,रुविना अधिकारी,मौनी थापा मगरको लगायतको अभिनय देख्न सकिन्छ ।