
१३ पौष २०७७, सोमवार
प्रतिनिधीसभा विघटनको विरुद्धमा नेपाली कांग्रेस सर्लाहीद्धारा प्रदर्शन गरि आन्दोलन गरेको छ । प्रदर्शन नगर परिक्रमा गरि शहिद चोकमा सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै सघीय सांसद नागेन्द्र कुमार रायले वर्तमान सरकार आफनो असंविधानिक र गैरलोकतान्त्रिक क्रियाकलापबाट शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रलाई सखाप गर्नखोजेको आरोप लगाए । त्यस्तै कोण सभामा बोल्दै केन्द्रिय सदस्य जंगीलालरायले आन्दोलन शुरु भईसकेको ओली नसच्चीए जनताले सडकमा ल्याउने वताए । प्रर्दशनमा ओली विरुद्ध चर्का नारा लगाईएको थियो