१३ पौष २०७७, सोमवार

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका थप ३६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जनामा कोरोना पुष्टि भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकामा १३, कैलालीको स्थानीय तह नखुलेका ११ जना र गौरीगंगा नगरपालिकामा एक जना , कञ्चनपुरको बेलडाडी, भिमदत्त, पुर्नवास नगरपालिकाका एक÷एक जना, कञ्चनपुरको स्थानीय तह नखुलेका ५ जना, डोटी, डडेल्धुरा र बाजुराका एक,एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर