३१ साउन

नेपालमा कोरानाको कारण प्रत्येक दिन नेपालीहरुको ज्यान गैरहेको छ । शुरुवातीका दिनहरुमा भन्दा अहिले मृत्युदर उच्च रहेको छ । जेठ ३ गते देखि साउन ३० गते सम्म एक सय जना नेपालीहरुको कोरोना र यो सम्वन्धि रोगको कारण मृत्यु भैसकेको छ । हेरौ कहिले कहाँ मृत्यु भयो ।
कोरोनाका कारण ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक सय जनाको विवरण प्रकाशन गरेका छौं।
१) जेठ ३ सिन्धुपाल्चोक, वर्ष २९, महिला
२) जेठ ४ बाँके, वर्ष २९, पुरुष
३) जेठ ७ गुल्मी, वर्ष ४१, पुरुष
४) जेठ १२ वीरगन्ज, वर्ष ७०, पुरुष
५) जेठ १४ ललितपुर, वर्ष ५७, पुरुष
६) जेठ १६ अर्घाखाँची, वर्ष ३५, पुरुष
७) जेठ १७ दैलेख, वर्ष ३५, पुरुष
८) जेठ १८ बाजुरा, वर्ष २, बालिका
९) जेठ २१ काठमाडौं, वर्ष ७६, पुरुष
१०) जेठ २२ पाल्पा, वर्ष ४५, पुरुष
११) जेठ २३ सुर्खेत, वर्ष २०, पुरुष
१२) जेठ २४ डोल्पा, वर्ष ५८, पुरुष
१३) जेठ २४ धनगढी, वर्ष ५५, महिला
१४) जेठ २६ पोखरा, वर्ष ६०, पुरुष
१५) जेठ २७ चितवन, वर्ष ६८, पुरुष
१६) जेठ २९ अर्घाखाँची, वर्ष ५७, पुरुष
१७) जेठ ३० वीरगन्ज, वर्ष २५, पुरुष
१८) जेठ ३१ बारा, वर्ष ५, बालक
१९) जेठ ३२ गुल्मी, वर्ष ३६, पुरुष
२०) असार ३ बाँके, वर्ष ४६, महिला
२१) असार ३ बाँके, वर्ष ४३, महिला
२२) असार ३ सुर्खेत, वर्ष २५, महिला
२३) असार ३ धनगढी, वर्ष ४६, पुरुष
२४) असार ६ गुल्मी, वर्ष ६९, पुरुष
२५) असार ९ दैलेख, वर्ष ४५,पुरुष
२६) असार ११ पोखरा, वर्ष ५५,पुरुष
२७) असार ११ ललितपुर, वर्ष ४९,पुरुष
२८) असार १२ दाङ, वर्ष ३५ ,महिला
२९) असार १३ चितवन, वर्ष ५०, पुरुष
३०) असार १५ ललितपुर, वर्ष २९, पुरुष
३१) असार १६ अछाम, वर्ष ४५, पुरुष
३२) असार १८ काठमाडौं, ४५ दिनको शिशु
३३) असार १९ काठमाडौं, वर्ष ८५, पुरुष
३४) असार २० गोरखा, वर्ष ४४, पुरुष
३५) असार २१ बागलुङ, वर्ष २९, पुरुष
३६) असार २३ ललितपुर, वर्ष पुरुष
३७) असार २७ काठमाडौं, वर्ष ५४, पुरुष
३८) असार २७ काठमाडौं, वर्ष ६०, पुरुष
३९) असार २७ सिन्धुपाल्चोक, वर्ष ४५, पुरुष
४०) असार ३१ रौतहट, वर्ष ३६, पुरुष
४१) साउन २ राजविराज, वर्ष ७३, पुरुष
४२) साउन ७ महोत्तरी, वर्ष ६४, पुरुष
४३) साउन ७ काठमाडौं, वर्ष ४८, चिनियाँ महिला
४४) साउन ८ वीरगन्ज, वर्ष ७०, पुरुष
४५) साउन ९ वीरगन्ज, वर्ष ८५, महिला
४६) साउन ९ वीरगन्ज, वर्ष १७, महिला
४७) साउन ११ वीरगन्ज, वर्ष ६५, पुरुष
४८) साउन १२ धनुषा, वर्ष ३८, पुरुष
४९) साउन १३ बझाङ, वर्ष ६५, पुरुष
५०) साउन १४ पर्सा, वर्ष ७०, पुरुष
५१) साउन १४ पर्सा, वर्ष ६५, पुरुष
५२) साउन १४ मोरङ, वर्ष ४५, पुरुष
५३) साउन १६ वीरगन्ज, वर्ष ६५, पुरुष
५४) साउन १६ वीरगन्ज, वर्ष ३५, पुरुष
५५) साउन १६ वीरगन्ज, वर्ष ७५, पुरुष
५६) साउन १६ ललितपुर, वर्ष ६५, महिला
५७) साउन १७ वीरगन्ज, वर्ष ५०, महिला
५८) साउन १७ वीरगन्ज, वर्ष ६८, महिला
५९) साउन १९ विराटनगर, वर्ष ७७, पुरुष
६०) साउन २१ पर्सा, वर्ष १८, महिला
६१) साउन २१ वीरगन्ज, वर्ष ४६, पुरूष
६२) साउन २१ सर्लाही, वर्ष ६५, महिला
६३) साउन २१ मोरङ, वर्ष ४५, पुरुष
६४) साउन २१ मोरङ, वर्ष ४५, पुरुष
६५) साउन २१ पर्सा, वर्ष ४६, पुरुष
६६) साउन २२ सप्तरी, वर्ष ४५, पुरुष
६७) साउन २२ वीरगन्ज, वर्ष ४५, पुरुष
६८) साउन २२ काठमाडौं, वर्ष ७२, महिला
६९) साउन २३ सिराहा, वर्ष २५, पुरुष
७०) साउन २३ ललितपुर, वर्ष ४५, पुरुष
७१) साउन २३ ललितपुर, वर्ष ४१, महिला
७२) साउन २३ ललितपुर, वर्ष ४५, पुरुष
७३) साउन २३ विराटनगर, वर्ष ५८, पुरुष
७४) साउन २३ वीरगन्ज, वर्ष ७४, पुरुष
७५) साउन २३ पोखरा, वर्ष ६२, पुरुष
७६) साउन २५ वीरगन्ज, वर्ष २०, महिला
७७) साउन २५ बाँके, वर्ष ७०, महिला
७८) साउन २६( वीरगन्ज, वर्ष ४५, महिला
७९) साउन २६ ललितपुर, वर्ष ६४, पुरुष
८०) साउन २६ धनुषा, वर्ष ४५, पुरुष
८१) साउन २६ललितपुर, वर्ष ५०, महिला
८२) साउन २७ धनुषा, वर्ष ६०, पुरुष
८३) साउन २७ धनुषा, वर्ष ५०, पुरुष
८४) साउन २८ बुटवल, वर्ष २५, पुरुष
८५) साउन २८( बुटवल, वर्ष ४५, पुरुष
८६) साउन २८ ललितपुर, वर्ष ३८, महिला
८७) साउन २८ सप्तरी, वर्ष ७२, पुरुष
८८) साउन २८ ललितपुर, वर्ष ७८, महिला
८९) साउन २८ मोरङ, वर्ष ५५, पुरुष
९०) साउन २८ मोरङ, वर्ष ७७, पुरुष
९१) साउन २८ काठमाडौं, वर्ष ३२, पुरुष
९२) साउन २९ मोरङ, वर्ष ५७, पुरुष
९३) साउन २९ महोत्तरी, वर्ष ४५, पुरुष
९४) साउन २९( धनुषा, वर्ष ८५, महिला
९५) साउन २९ अछाम, वर्ष १८, पुरुष
९६) साउन २९धनुषा, वर्ष ८५, महिला
९७) साउन ३० विराटनगर, वर्ष ४०, पुरुष
९८) साउन ३० विराटनगर, वर्ष ३०, पुरुष
९९) साउन ३० पर्सा, वर्ष ५०, पुरुष
१००) साउन ३० पर्सा, वर्ष ६५, पुरुष

प्रतिक्रिया

सम्बन्धित खवर