
१३ पौष २०७७, सोमवार
नेपाली बजारमा सोमबार सुनको मुल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मुल्य तोलामा ९४ हजार ४०० पुगेको छ