१३ पौष २०७७, सोमवार

रामकृष्ण ढकालको स्वरमा ‘लाख बिन्ती’ गीत रिलिज भएको छ।  गीत राम कँडेलले लेखेका हुन् भने संगीत सरोज प्याकुरेलले भरेका छन ।गीतको भिडिओमा अभिनेता दीलिप रायमाझी, बिन्दिया शाही,निक शर्मा तथा सपनकुमार थापाले अभिनय गरेका छन्। भिडिओलाई फिल्म निर्देशक राजु अधिकारीले निर्देशन गरेका हुन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर