
१२ पौष २०७७, आइतवार
नेकपा धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले नेकपा फुटका कारण राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका छन्।आइतबार पार्टी परित्यागको घोषणा गर्दै उनले अब आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने बताएका हुन्।
पार्टी विभाजनका कारण आफूलाई राजनीति देखि नै विरक्त लागेको भन्दै उनले फेसबुकमा लामो स्टाटसमा लेखेरे सन्यासको घोषणा गरेका छन्।