११ पौष २०७७, शनिवार

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा आइएचएनओ (IHNO) मार्फत छात्रवृत्तिको लागी आवेदन दिनु हुने बिधार्थीहरुका लागी सेमिनार हुने भएको छ । जुम मार्फत सेमिनार गरिएकोले  डिसेम्बर २१ तारिख बिहान १० बजेसम्म सम्पर्कमा रहन  अनुरोध गरेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर