११ पौष २०७७, शनिवार

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार चितवनको नेकपा पार्टी कार्यालय कब्जा गरेको छ ।  नेकपा गठन हुँदा चितवन अध्यक्ष तत्कालीन माओवादीकाे भागमा परेको थियो भने एमालेले सचिव पद पाएको थियो ।

युवा नेता केदार अाचार्यले  तत्कालीन एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कार्यालयमा अन्यलाइ घूसपैठ हुन नदिने जानकारी दिए । पार्टी कार्यलयमा अहिले बाक्लाे शङख्यामा नेपाल प्रहरी परिचालन गरिएकाे छ । चितवन प्रचण्डको गृह जिल्ला भएका कारणले पनि सुरक्षाकाे सबालमा प्रहरी चनाखाे बनेकाे देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर