११ पौष २०७७, शनिवार

बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । सोसल मिडियामा शर्लिनलाई ‘बोल्डनेस क्विन’ को संज्ञा दिइएको छ । उनले सेक्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन्

प्रतिक्रिया

सम्बन्धित खवर