१० पौष २०७७, शुक्रवार

पुस १८ गते काठमाडौंमा आयोजना हुन लागेको पहिलो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड-२०२०’ मा अभिनेत्री मौसमी मल्ललाई सम्मान गरिने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यक्रममा  नेपाली चलचित्र अभिनेत्री मौसमी मल्ललाई  नेपाली चलचित्र क्षेत्रमा दिनु भएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।

समारोहमा अभिनेत्री मल्ललको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा अभिनेत्री मल्लले आफ्नै चलचित्रका लोकप्रिय गीतहरुमा नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर