१० पौष २०७७, शुक्रवार

रोल्पामा लुम्बिनी प्रदेशकै अग्लो भ्यू टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रोल्पा नगरपालिका वडा न – ३ सातदोबाटोमा ९ तला अग्लो भ्यू टावरवनिरहेको हो । भ्यू टावर करीव ११ करोड लागतमा तयार भैरहेको प्र रोल्पा नगरपालिकाकी उप मेयर मनकुमारी घर्तीेले बताउनु भयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भ्यूटावर निर्माणपछि यस स्थानबाट उत्तरतर्फ लहरै पूर्व पश्चिम फैलिएका हिमश्रृंखलाको अवलोकन गर्न सकिनेछ । यस क्षे माछापुच्छ्रे अन्नपूर्ण,पुथा, सिस्ने हिमाल आदि अवलोकन गर्न सकिन्छ । २हजार ३९३ मिटर उचाईमा निर्माणाधीन भ्युटावरको निर्माण कार्य २०७५ पौषदेखि शुरु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर