चलचित्र ‘छक्का पन्जा ३’ बुधबार बेलुका युट्युबमा सार्वजनिक हुने भएको छ ।

बुधबार बिहान अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमार्फत चलचित्र ‘छक्का पन्जा ३’ आज बेलुका ६ बजेर ३ मिनेटमा युट्युबमा रिलिज हुने बारे जानकारी गराएका हुन् ।

https://amzn.to/4myfPN5

उनले भनेका छन् – Highlights nepal ले बिहानै जानकारी दियो छक्का पन्जा ३,आज बेलुकि छ बजेर ३ मिनेटमा 4k quality सहित YouTube मा upload हुदैछ …शुभदिन!!!

दिपाश्री निरौलाले निर्देशन गरेको  चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ,  लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर