
८ पौष २०७७, बुधवार
जीके पाण्डेय
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको कोरोना सक्रमणको कारण मृत्यु भएको छ । मंसीर २६ गते कोरोना पुष्टि भएका उनी पुस ४ गते कोरोना विषेश अस्पताल बुटवलमाभर्ना भएर उपचार गराईरहेका थिए । उपचारकै क्रममा मंगलवार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।