७ पौष २०७७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (ओली समुह)को काठ्माण्डौमा सम्पन्न  बैठकबाट  आज केन्द्रीय सदस्यमा मनोनित हुनेमा धादिङबाट पूर्व माननीय भूमि त्रिपाठी,जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल,जिल्ला अध्यक्ष नेत्रराज पौडेल,ज्वालामुखी गाउँपालिकाकाे उपप्रमुख जानुका सिंखडा र पार्टीको पूर्व पर्यटन बिभाग सचिव चन्द्र रिजालसमेत छन् ।

उता काभ्रेबाट गोकुल बास्कोटाका अलावा रामहरि सुवेदी, नारायण पाण्डे, भीम न्यौपाने, धुलिखेलका मेयर अशोककुमार व्यञ्जु, डा.अम्बुभवानी कार्की, रिता ढकाल (धरिना), चन्द्र लामा, नविना लामा, रुक्मनी थापा ‘अस्मिता’, कुमार खकुरेल र कुमार थापा  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर