७ पौष २०७७, मंगलवार
फुटको अवस्था जस्तै रहेको नेकपाको असर अव विस्तारै घर तिर पनि सर्न थालेको छ । यसको झलक झलक आज देखियो । धनुषा ४ वाट निर्वाचित भएका सासंद हुन रघुवीर महासेठ र श्रीमती हुन समानुपातिक सासंद जुली महतो । रघुवीर महासेठ प्रचण्ड नेपाल पक्षतिर ववरमहल तिर लागेका छन भने उनको श्रीमती जुली महतो ओली पक्ष तिर वालुवाटार पुगेकि थिईन।

 

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर