७ पौष २०७७, मंगलवार
नेकपाको केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको हो । बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक समेत यो समुहले वोलाएको छ ।