७ पौष २०७७, मंगलवार

ओली समूहको केन्द्रीय समिति बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेकाे छ ।  बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ बैशाख २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

https://amzn.to/4myfPN5

प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए । बिहीबार ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

बैठकले तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर