७ पौष २०७७, मंगलवार

तनहुँका एक कोरोना सक्रमितको  उपचारको क्रममा मृत्यु भएको छ । व्यास नगरपालिका वडा न५ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा  मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर