
६ पौष २०७७, सोमवार
गायिका बेनिशा पौडेल, गायक सुरेश लामा, रचना सरोज ओली को “पर्दैन पर्दैन मलाई फकाउन” वोलको गित सार्वजनिक भएको छ । गीतमा नायक पल शाह र मोडेल गरिमा शर्माले वैवाहिक जीवन प्रवेशसंगै कोरोनाले पारेको असरबारे देखाईएको छ। बिहेपछि गरिमालाई कोरोना संक्रमण देखिदा पतिको रूपमा पलले कसरी बिपत्तिको सामना गरे, गीतमा नाटकीय रूपमा प्रस्तुत गरीएको छ।
संगीत दीपक शर्माको रहेको यो गीतको कंसेप्ट र कोरियोग्राफ़ी सुनील क्षेत्रीले गरेका छन भने निर्देशन सरोज ओलीको रहेको छ।