
५ पौष २०७७, आइतवार
पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु छ। तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर ४४ वर्षीय गणेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।मृतक विष्ट गएराति १० बजे आफूखुसी घरबाट हिँडेको र अत्याधिक मापसे गर्दै आएको बुझिएको छ ।घटनाबारे अनुसन्धान भईरहेको जनाईएको छ ।