५ पौष २०७७, आइतवार
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने तयारी भैरहेको जानकारी प्राप्त भएको छ । यसरी राजीनामा दिनेमा उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन ।

 

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर