५ पौष २०७७, आइतवार
नेपाली सागेतिक क्षेत्रमा तिम्रै हुने गरी नामक गीत सार्वजनिक भएको छ । विन्दु अधिकारीको स्वरमा रहेको उक्त गीतको शब्द विनोद केसीको रहेको छ भने संगीत कमल खत्रीले दिएका छन । यो गितको म्युजिक एरेन्ज शैलेन्द्र प्रधानको रहेको छ । गीतलाई भिडियोमा समेत ल्याईएको छ भिडियोको निर्देशन हरी हुमागाईले गरेका छन भने विन्दु अधिकारीको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर