५ पौष २०७७, आइतवार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस संविधान र लोकतन्त्र विपरीत रहेको भन्दै राष्ट्रपतिलाई स्वीकार नगर्न आग्रह गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रधानमन्त्री केपी ओलीले आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने सिफारिस गर्नु लोकतान्त्रिक गणतन्त्रको स्थायित्वको दिशामा दुर्भाग्य भएको बताए ।

‘यो संविधान र लोकतन्त्र विपरित छ । राष्ट्रपतिले कुनैपनि हालतमा स्वीकार गर्न हुन्न,’,‘देशलाई अस्थिरितातिर धकेल्ने यो कदमको म घोर भत्सर्ना गर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर