५ पौष २०७७, आइतवार

विश्वभर कोरोना भाइरस संक्रमितको कूल संख्या ७ करोड ६६ लाख ५ हजार नाघेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार बितेको २४ घण्टामा थप ६ लाख १२ हजारबढी संक्रमित थपिएका छन् ।

त्यस्तै, बितेको २४ घण्टामा १० हजार ७६६ संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कूल संख्या १६ लाख ९१ हजार नाघेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ लाख ६६ हजार संक्रमित निको भएका छन् । यससँगै निको हुनेको कूल संख्या ५ करोड ३७ लाख ३६ हजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर