३ पौष २०७७, शुक्रवार

एनआरएनए बेल्जियमले  दम रोग भएका विरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन कन्सनटेटर प्रदान गरेको छ ।

https://amzn.to/4myfPN5

 

पर्वत अस्पतालमा आउने दम रोगीहरुको संख्या वृद्धि भएको र अक्सिजन लिने प्रवन्धलाई सुनिश्चित गर्नका लागि यो मेशिन प्रदान गरिएको संघका उपाध्यक्ष खड्ग बहादुर के.शीले बताउनु भयो ।

पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले पर्वत अस्पतालले बनाएका योजना सार्थक बनाउन सहयोग गर्ने सवै गैर आवासीय नेपालीहरुलाई धन्यवाद दिंदै ले सवैतिरबाट भईरहेको सहयोगले काममा निरन्तर क्रियाशिल हुन थप उत्साह मिलेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर