३ पौष २०७७, शुक्रवार

हालै युट्युवमा रिलिज गरिएको फिल्म ‘दाल भात तरकारी’ लाई युटुवकर्ताले सहनै नसक्ने गरि गाली बर्साएका छन्।फिल्म गतिलो नभएको प्रतिक्रिया दिएपछि कमेन्ट गर्ने बक्स नै बन्द गर्नु परेको छ।  युटुबमा सार्वजनिक भएको एक सातामा नेपालको युटुवमा नम्बर १ ट्रेन्डिङमा परको फिल्मलाई कमेन्टकर्ताले फिल्म गतिलो नभएको प्रतिक्रिया दिएका छन ।

फिल्मलाई सुदन केसीले निर्देशन गरेका थिए भने हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, किरण केसी, आँचल शर्मा, वर्षा राउत लगायतका कलाकारहरुले फिल्ममा अभिनय गरेका छन्। फिल्मलाई कलाकार किरण केसीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर