२पुष २०७७

सामाजिक सुरक्षा भत्ता र कर्मचारीको बाँकी रहेको तलब उपलब्ध गराउन माग गर्दै धनुषाको सबैला नगरपालिकामा कर्मचारी तथा जनप्रतिनिधिले तालाबन्दी गरेका छन् ।नगरपालिकाले केही वडाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छैन भने करारमा कार्यरत कर्मचारीको झन्डै १ वर्षदेखिको तलब बाँकी रहेपछि जनप्रतिनिधिको सहयोगमा पीडित कर्मचारीले कार्यालयमा ताला लगाइदिएका हुन् ।

https://amzn.to/4myfPN5

नगरप्रमुख विजयशंकर साहले सामाजिक सुरक्षा भत्ता र करारमा कार्यरत कर्मचारीको बाँकी रहेको रकम भुक्तानी प्रक्रिया छिट्टै सुरु हुने जानकारि गराय ।

प्रतिक्रिया

सम्बन्धित खवर