१पुष २०७७

मृगौला फेल भइ उपचारार्थ रहनु भएका लम्जुङ जिल्ला बेशिसहर  नगरपालीका  ४  पुरानकोट घर  भइ   हाल चितवन जिल्ला रत्ननगर नगरपालिका ९, बस्ने  कृष्णविलास ढुंगाना पोर्चुगलबाट  १ लाख २७ हजार ५५७ सहयोग पठाइएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विगत  डेड वर्ष  भन्दा लामो समय देखि आफ्ना दुई वटै मृगौला फेल भई उपचार  हप्तामा २ पटक  डाईलसस ( Dialysis) गराईरहनु भएको दयनीय अवस्थालाई मध्यनजर गर्दै युरोपको पोर्चुगलका सामाजिक अगुवा  सुनिल  दुंगानाको  विशेष पहल र सहकार्यमा   आआफ्नो तर्फबाट सहयोग गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर