३० मंसिर २०७७, मंगलवार
नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० जापान कित्ता कान्तो क्षेत्रीय समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्षमा सोनाम शेर्पा चयन हुनु भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा शिबराज राई,उपाध्यक्षमा काजी लामा,सचीबमा निम्छिरिङ्ग शेर्पा ,सहसचिवमा फूर्वा दोर्जे शेर्पा ,कोषाध्यक्षमा राम लामा र सहकोषाध्यक्ष उमेश राई चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा नरेन्द्र चौधरी,आङ डेण्डी शेर्पा,आङ छिरिङ्ग शेर्पा,मीन राना मगर,अरुण बुढ़ा मगर,शुक घले,टेन्जिङ लामा चयन हुनुभएको हो ।