३० मंसिर २०७७, मंगलवार

काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभारमा टिप्पर र मोटरसाइकलठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको च्याङसीटार ५ बस्ने २४ वर्षीय सरोज राई रहेका छन् ।

बा.४ ख. ४५६५ नम्बरको टिपर र स.१० प. ४९१३ नम्बरको मोटरसाइकल एक आपसमा सोमबार राति ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर