३० मंसिर २०७७, मंगलवार

भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ३५३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ७४६  पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर