२९ मङ्सिर्,स्याङ्जा,

वर्तमान सरकारले देशमा भ्रष्टाचारलाई वढावा दिईरहेको,शान्ति सुरक्षा कायम गर्न नसकेको,कोरोना रोकथाम गर्नको लागि ठोस कदम चाल्न नसकेको लगायतका आरोप लगाउदै आईरहेको प्रमुख विपक्षि दल नेपाली काग्रेसले आज देशभरी नै विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई कांग्रेसका सवै नेताहरुले ठाउँठाउँमा सम्वोधन गरेका छन । यसैविच स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित अभियानपथ स्थित पार्टी मुख्यालयबाट निस्केको र्‍यालीले नगर परिक्रमा गरी सहिद चोकमा आएर कोणसभा गर्यो सभालाई विभिन्न वक्ताहरुले सम्वोधन गरेका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भिडियो गणेश पाण्डे

प्रतिक्रिया

सम्बन्धित खवर