२९ मंसिर २०७७, सोमवार

चर्चित फेसन कम्पनी गुचीले सार्वजनिक गरेको नयाँ उल्टो डिजाइनको चश्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ।

‘उल्टो डिजाइन’ मा तयार भएको यो सनग्लास (घाममा आँखा शितल पार्न लगाइने चश्मा) को मूल्य झन्डै ७५ हजार रूपैयाँ तोकिएको छ

नयाँ डिजाइनको चश्माको स्क्रिनसट सेयर गर्दै एक ग्राहकले ट्विट गरेकी छन्, ‘गुची, किन गर्दैछौ यस्तो?’ ‘ केही ट्विटर प्रयोगकर्ताले लकडाउनका कारण गुचीको डिजाइनरहरू ‘पागल’ भएको समेत भनेका छन्। गुचीले ग्राहकहरूको यस्ता प्रतिक्रियामा कुनै जवाफ फर्काएको छैन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर