१६ बैशाख २०७८

बिहीबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा ६ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना गरी कुल ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका ५ जना, कैलालीका दुई जना र बर्दियाका एकजना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर