३ भाद्र २०७७, बुधवार

अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको  ‘दिल कमाल भो’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा स्वर रमेश बानियाको रहेको छ ।
राजिव समरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र बर्षाको जोडी  छ ।सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारीको छायाँकन रहेको गीतमा बिहानी आर्टले  ल्याएको हो

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर