५ माघ २०७७, सोमवार

नायिका केकी अधिकारी र कलाकार ह्यारी योञ्जन अभिनीत ‘आँखा भरी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।


गायिका आशा लिम्बू सुहाङको स्वर रहेको उक्त गीतलाई चन्द्रकला नेवाले लेखेका हुन् ।

भिडियोलाई  क्यामरा मेन बुद्ध थापाले कैद गरेका हुन् भने डिरेक्सन दिनेश माङ्मुको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर