२ भाद्र २०७७, मंगलवार,
मंगलवार फेरी सुनको भाउ वढेको छ । आज भाउ वढेर एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनभने प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ चाँदी प्रतितोला ६५ वढेर एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर