कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागु गरिएको छ ।
निषेधाज्ञाका कारण बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरको जनजीवन ठप्प  छ । अत्यावश्यक सेवाबाहेक सवारी साधन चलेका छैनन् । हेरौ यो भिडियो रिपोर्ट  । ।


प्रतिक्रिया

सम्बन्धित खवर