एजेन्सी

४ भाद्र २०७७, बिहिवार


जिमेलमा केही पठाउन समस्या भइरहेको छ ? यस्तो समस्या भोग्ने तपाईं मात्रै भने होइन । थुप्रै देशका मानिसहरुले जि सुट सर्भिस विशेषगरी विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या भोग्नुपरेको छ ।जिमेल र गुगल ड्राइभमा समस्या देखिएको बारे जानकारी भएको जनाएको छ । पछिल्लो एक घण्टाभित्र मा हज्जारौं यसबारे रिपोर्ट गरेका छन् ।प्रयोगकर्ताले इमेल पठाउन त मिल्ने तर जब फाइल अट्याच गर्नुपर्छ तब अपलोड प्रक्रिया निकै ढिलो हुने, यदि यो पूरा भइहालेछ भने पनि नेटवर्कको समस्या देखाउँदै इरर मेसेज देखिने गर्छ । यस्तै समस्या थुप्रैले सामना गरिरहेको बताइन्छ ।प्रयोगकर्ताले इमेल पठाउन त मिल्ने तर जब फाइल अट्याच गर्नुपर्छ तब अपलोड प्रक्रिया निकै ढिलो हुने, यदि यो पूरा भइहालेछ भने पनि नेटवर्कको समस्या देखाउँदै इरर मेसेज देखिने गर्छ । यस्तै समस्या थुप्रैले सामना गरिरहेको बताइन्छ ।समस्याबारे अनुसन्धान भइरहेको र चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर