३० साउन
पूर्वपश्चिम राजमार्गअन्र्तगत रुपन्देहीको देवदहमा क्रेनले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । लु १क ४२४४ नं.को क्रेनले ह्विल चियरमा सवार देवदह ९ घोडाहा बस्ने वर्ष ४२ को धनप्रसाद चापागाई (फरक क्षमता भएको ब्यक्ती) लाई ठक्कर दिई घाइते भएकोमा उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । रुपन्देही देवदह नगरपालिका ९ घोडाहामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको क्रेनले ठक्कर दिएको थियो । क्रेन चालक फरार रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन प्रहरी नियन्त्रणमा छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर