काठमाडौं, २७ मंसिर ।  मुलुकभर राजसंस्थाको पक्षमा प्रदर्शन भइरहेको बेला शनिबार ललितपुरमा पनि गणतन्त्रको बिरोध गर्दै राजतन्त्रको पक्षमा र्‍याली निकालिएको हो ।

र्‍याली ललितपुरको विभिन्न स्थानमा पुगेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाट सुरु भएको र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुग्गीएको थियो ।

https://amzn.to/4myfPN5

र्‍यालीमा सहभागीहरुले राजा चाहियो , गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दवाद भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर