२७ मङ्सिर २०७७
गैरआवासीय नेपाली संघ मलेसिया ले श्रमिकहरुलाई  कानुनी सहायता दिनको लागि कानुनी सल्लाहकार नियुक्त गरेको जनाएको छ  ।

केएलको लागी रबि  र जोहोर राज्यको लागि कुला लाइ कानुनी सल्लाहकारको रूपमा नियुक्त गरेको हो । उनिहरु दुबै जना  मलेसियन नागरिक हुन ।

 


प्रतिक्रिया

सम्बन्धित खवर