काठमाडौं, २५ मंसिर । मन्त्रिपरिषद्को बैठक आज बिहीबार बस्दै छ । प्रधानमन्त्री केपी ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो। आजको मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने स्रोतले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर