२९ साउन
मजदुर एकता समाज मलेसियाले कार्यसमितिले कार्यसमितिको पुनर्गठन गरेको छ ।समितिको अध्यक्षमा राम प्रसाद सुबेदी संगम, बरिस्ठ उपाध्यक्षमा अर्जुन सिहं अनुरागी, उपाध्यक्षमा इन्द्र कुमार राई, महिला उपाध्यक्षमा गंगा चाम्लिङ राई, महासचिवमा रेश्माकला राई, सचिवमा सन्तोस फुल्लेल, कोषाध्यक्षमा विशाल श्रेष्ठ, सहकोषाध्यक्षमा दिपक बोहरा, प्रबक्तामा भिम लुहार र सदस्यहरुमाअर्पण मगर, प्रेम बिस्ट, निर्मल खवास, जीवन नेगी, अमृत परियार,प्रकाश बन्जारा सहयात्री रहेका छन् ।


अभियान्ता दिलिप भट्टराई समर्पण, प्रमुख संरक्षक तेज बहादुर कार्की, संरक्षक प्रेम बहादुर शाही दिलिप, प्रमुख सल्लाहकार सिताराम बस्नेत रहेका छन ।
बिदेशमा रोजगारका लागी पुगेका श्रमिकहरुको हकहितका लागि र स्वदेश तथा बिदेशमा विभिन्न कारणले अलपत्र परेका नेपाली श्रमिकको उद्धार गर्ने उदेश्यका साथ यो संस्था खोलिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर